You are viewing the translated version of क्रृणको बीमा र कर्जा सुरक्षण.

Rule 17
क्रृणको बीमा र कर्जा सुरक्षण
(१) कोषबाट लगानी हुने व्यवसाय र व्यवसायीको कोषले बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गर्ने कार्यमा राष्ट्रिय बीमा समितिले आवश्यक व्यवस्था मिलाउनेछ ।
(३) उपनियम (१) बमोजिम गरेको बीमाले खराब क्रणी बाहेकको अन्य सबै जोखिम बहन गर्नेछ ।